Sobita Gautam
A Nepali politician and founding central committee member of the Rastriya Swatantra Party. She was elected to the House of Representatives in 2022 from the Kathmandu-2 constituency.
सम्मानीय सभामुख महोदय, नेपाल सरकारको सतप्रतिशत लगानी रहेको, नेपाल वायुसेवा निगम, राष्ट्रिय ध्वजावाहक वायुसेवा निरन्तर घाटामा छ। नेपाल सरकारले निगमको सुधारको लागी २०५८ सालदेवी निरातर ८/९ ओटा विभिन्न सुझाव समिती तथा कार्यदल गठन गर्दै आइरहेको छ। website मा उल्लेख भए बमोजीम २०७६ मा पछिल्लो सुभाव कार्यदल गठन भई प्रतिवेदन पेश भएको छ। सो प्रतिवेदनमा तत्काल […]