राष्ट्रिय सभामा उत्पत्ति भएको ‘बिधुतिय व्यापार विधेयक २०८०’ माथिको छलफल माननीय सोबिता गौतमले राख्नु भएको बिचार ।
सम्माननीय सभामुख महोदय, यो सदनमा धेरै पटक समस्याका रुपमा युवाहरु उल्लेखीय संख्यामा विदेशिय भनेर सुनियो ! कसरि देशमै बस्ने वातावरण बनाउने भन्ने बारे खासै चर्चा भएको छैन ! समाधान केन्द्रित बहसहरु भएका छैनन् ! युवाहरुलाइ देश भित्र बस्ने वातावरण सिर्जना गर्ने हो भने हरेक कानुन युवा मैत्री बनाउनु पर्छ ! प्रसङ्ग विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था […]