Sobita Gautam
A Nepali politician and founding central committee member of the Rastriya Swatantra Party. She was elected to the House of Representatives in 2022 from the Kathmandu-2 constituency.
सम्माननीय सभामुख महोदय, सर्वप्रथम त नवगठित सरकारलाई हार्दीक बधाई तथा म र सम्पुर्ण राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सफल कार्यकालको हार्दीक शुभकामना । प्रधानमन्त्री सफल हुनु भनेको देश सफल हुनु हो । त्यसैले हाम्रो तर्फबाट सरकारलाई सुशासन र समुन्न्तीको मुद्दामा पुर्ण सहयोग रहने नै छ तर भ्रष्टाचार र वेतिथीको मुद्दामा हामी निर्मम भएर, खरो उत्रीने शैलीमा […]