Parliament

News of Sobita Gautam on parliament
सोविताको माग : अंशबन्डा गर्दा छोरीको स्वीकृति अनिवार्य गरौँ

सोविताको माग : अंशबन्डा गर्दा छोरीको स्वीकृति अनिवार्य गरौँ

सांसद सोविता गौतमले अंशबन्डा गर्दा छोरीको स्वीकृति बाध्यकारी बनाउने काननको वकालत गरेकी छन्। प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा शून्य समयमा आफ्ना कुरा राख्दै उनले यस्तो बताएकी हुन्।भूमिसुधार मन्त्रालयले मातहतका निकायमार्फत त्यो व्यवस्था गर्न कानुनी प्रक्रिया अघि बढाउनुपर्ने ध्यानाकर्षण गौतमले गराइन्। ‘महिलालाई परिवारमा दोस्रो दर्जाको सदस्य नमान्ने भए पैतृक सम्पत्तिमा महिलालाई कानुनले दिएको हक अधिकार कार्यान्वयन गर्नु अपरिहार्य छ’, उनले भने, ‘यसलाई […]

सर्वोच्चको न्यायाधीश नियुक्तिमा राजनीति छिर्‍यो : सांसद गौतम

सर्वोच्चको न्यायाधीश नियुक्तिमा राजनीति छिर्‍यो : सांसद गौतम

सांसद सोबिता गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा राजनीति छिर्दा न्याय निरुपणमा समस्या आएको बताएकी छन् । अदालतहरूमा समयमा नै न्यायाधीश नियुक्त नगर्दा पूर्पक्षका लागि थुनामा पठाइएकाहरू महिनौंदेखि मुद्दा सुनुवाइको पालो पर्खिइरहेको पनि उनको भनाइ थियो । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद गौतमले सर्वोच्च अदालतमा संविधानको व्यवस्थाअनुसार न्यायाधीश समयमै नियुक्त हुनु नसकेको र त्यसको एकमात्र कारण न्यायालयमा राजनीति छिर्नु […]

काठमाडौं काकाकुल बन्दैछ, सरकारको ध्यानाकर्षण होस् : सांसद सोबिता गौतम

काठमाडौं काकाकुल बन्दैछ, सरकारको ध्यानाकर्षण होस् : सांसद सोबिता गौतम

सांसद सोबिता गौतमले काठमाडौंमा पानीको समस्याले विकराल रूप लिंदै गरेको बताएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशैभर खानेपानीको समस्या टड्कारो रूपमा देखापर्दै आइरहेको बताइन् । सदनबाट पटक-पटक यो विषयमा उठान पनि भइरहे पनि उचित सम्बोधन नभएको उनले बताइन् । उनले थपिन्, ‘तसर्थ फेरि पनि एकपटक खानेपानीको समस्या अत्यधिक रूपमा बढिरहेको बारे सरकारको […]

बैंकको स्वतन्त्र सञ्चालक पनि साधारणसभाबाट छान्नुपर्छ : सोविता गौतम

बैंकको स्वतन्त्र सञ्चालक पनि साधारणसभाबाट छान्नुपर्छ : सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले बैंककाे स्वतन्त्र सञ्चालक पनि साधारणसभाले नै छनोट गर्ने व्यवस्था गर्नुपर्ने बताएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेक, २०८० (बाफिया) माथिको छलफलमा सांसद गौतमले यस्तो बताएकी हुन् । “प्रस्तावित विधेकको १४ (३) मा सञ्चालक समितिमा कम्तिमा एकजना महिलासहित दुईजना स्वतन्त्र सञ्चालक रहने व्यवस्था गरिएको […]

सर्वोच्चको न्यायाधीश नियुक्तिमा राजनीति छिर्‍यो : सांसद गौतम

सर्वोच्चको न्यायाधीश नियुक्तिमा राजनीति छिर्‍यो : सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा राजनीति छिर्दा न्याय निरुपणमा समस्या आएको बताएकी छन् । अदालतहरूमा समयमा नै न्यायाधीश नियुक्त नगर्दा पूर्पक्षका लागि थुनामा पठाइएकाहरू महिनौंदेखि मुद्दा सुनुवाइको पालो पर्खिइरहेको पनि उनको भनाइ थियो ।

काठमाडौंलाई हेरेर मात्र हुँदैन, दूरदराज बुझेर कानुन बनाउनुपर्छ : सांसद गौतम

काठमाडौंलाई हेरेर मात्र हुँदैन, दूरदराज बुझेर कानुन बनाउनुपर्छ : सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले कानुन बनाउँदा सबै वर्ग र भूगोललाई ख्याल गरिनुपर्ने बताएकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनले यस्तो बताएकी हुन् । राज्यले एकातिर १ सय रुपैयाँमा कम्पनी खोल्न सक्ने नीति लिएको छ । अर्कोतिर विद्युतीय व्यापार गर्नका लागि आफ्नै वेबसाइट, एप […]

सोविताको माग : अंशबन्डा गर्दा छोरीको स्वीकृति अनिवार्य गरौँ

सोविताको माग : अंशबन्डा गर्दा छोरीको स्वीकृति अनिवार्य गरौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले अंशबन्डा गर्दा छोरीको स्वीकृति बाध्यकारी बनाउने काननको वकालत गरेकी छन्। प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा शून्य समयमा आफ्ना कुरा राख्दै उनले यस्तो बताएकी हुन्। भूमिसुधार मन्त्रालयले मातहतका निकायमार्फत त्यो व्यवस्था गर्न कानुनी प्रक्रिया अघि बढाउनुपर्ने ध्यानाकर्षण गौतमले गराइन्।

भन्सार प्रशासनको आफ्नै प्रहरी हुनुपर्छ : सांसद गौतम

भन्सार प्रशासनको आफ्नै प्रहरी हुनुपर्छ : सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद सोबिता गौतमले भन्सारको सुरक्षा हेर्नका लागि छुट्टै प्रहरी संगठन स्थापना गर्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभा बैठकमा भन्सार विधेयकमाथिको छलफलका क्रममा सांसद गौतमले आफ्नै सुरक्षा संगठन नहुँदा असहज परिस्थिति भएको भन्दै नयाँ संरचना तय गर्नुपर्ने बताए ।

विद्यार्थीले ‘पार्ट टाइम’ काम गर्न पाउने नीतिका पक्षमा सांसद

विद्यार्थीले ‘पार्ट टाइम’ काम गर्न पाउने नीतिका पक्षमा सांसद

विद्यार्थीले पढ्दै पार्ट टाइम काम गर्न पाउने नीतिका पक्षमा संसदमा आवाज उठेको छ । संसदमा शुरु भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलका क्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोभिता गौतमले विदेशमा पार्ट टाइम काम गर्दैै पढ्ने व्यवस्था भए पनि नेपालमा नभएको भन्दै यस्तो व्यवस्था राख्न सरकारलाई सुझाव दिइन ।

सांसद सोबिता गाैतमका बजेटमा समेट्नुपर्ने पाँच सुझाव

सांसद सोबिता गाैतमका बजेटमा समेट्नुपर्ने पाँच सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले मुलुकमा जटिल आर्थिक समस्या रहेको बताएकी छन् । विद्यमान सबै प्रकारका समस्या समाधान गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने उनको सुझाव छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा जारी छलफलमा भाग लिंदै विधेयकले एउटा फराकिलो र दुरदर्शी […]

ढुंगागिटीको अधिकार स्थानीय तहलाई नदिऔं : सोविता गौतम

ढुंगागिटीको अधिकार स्थानीय तहलाई नदिऔं : सोविता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले ढुंगा, गिटी, बालुवा उत्खनन तथा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिन नहुने बताएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा ‘निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ता सामग्रीको व्यवस्थापनका लागि राष्ट्रियस्तरको कम्पनी स्थापना गर्नुपर्ने बताइन् ।

किसानहरू रुँदै बस्नुपरेको छ : सांसद गौतम

किसानहरू रुँदै बस्नुपरेको छ : सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले किसानको समस्या समाधानका लागि सरकार संवेदनशील नभएको गुनासो गरेकी छिन्। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले अहिले किसानहरू भुक्तानी नपाएर रुँदै बस्नुपरेको सुनाइन्। ‘कृषिप्रदान भनेर परिचित देशमा किसानको समस्या सरकारले सुन्नै सकेको छैन। बिउबिजनमा त्यतिकै समस्या छ, बल्लबल्ल बिउबिजन पाए मलको समस्या छ,’ उनले […]

राष्ट्रिय निर्माण सामग्री व्यवस्थापन कम्पनी स्थापना गरौं : सोबिता गौतम

राष्ट्रिय निर्माण सामग्री व्यवस्थापन कम्पनी स्थापना गरौं : सोबिता गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले राष्ट्रिय निर्माण सामग्री व्यवस्थापन कम्पनी स्थापना गर्नुपर्ने बताएकी छन् । संसदमा “निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” माथिको छलफलमा भाग लिदै सांसद गौतमले त्यसका लागि कम्पनी बनाउन सुझाव दिएकी हुन् ।

संसदमा सोविताको आक्रोश : ‘त्यो सडकमा दुर्घटनाले मृत्यु भए राज्यद्वारा गरिएको हत्या हुनेछ’

संसदमा सोविताको आक्रोश : ‘त्यो सडकमा दुर्घटनाले मृत्यु भए राज्यद्वारा गरिएको हत्या हुनेछ’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले साँखु–फड्केश्वर सडक खण्ड अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर २ शंखरापुर नगरपालिका वडा नम्बर १ नाङलेमा भासिएको सडक ६ महिनाभन्दा बढी हुँदा पनि सरकारले नहेरेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सडक भासिएको ठाउँबाट कुनै पनि बेला पहिरोले त्यसमुनि रहेका गाउँमा क्षति […]

सोविता गौतमको संसदीय अनुभव : शून्य समयमा उठाइएका गम्भीर विषय पनि सुनुवाइ हुँदैन

सोविता गौतमको संसदीय अनुभव : शून्य समयमा उठाइएका गम्भीर विषय पनि सुनुवाइ हुँदैन

प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छन्। राससको ‘सांसदसँग संवाद’ कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको वृहत्तर हितका विषयमा प्रस्तुत हुने मुद्दामा सांसद सत्तापक्ष र प्रतिपक्षका आधारमा बाँडिनु ठीक नभएको बताइन्। ‘संसद्मा प्रस्तुत हुने जनचासोका विषयलाई पनि मतदानका आधारमा स्वीकार वा अस्वीकार गर्ने परिपाटी र […]

सांसद सोविता गौतम भन्छिन् – जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ

सांसद सोविता गौतम भन्छिन् – जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ

प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छिन् । ‘सांसदसँग रासस संवाद’मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको वृहत्तर हितका विषयमा प्रस्तुत हुने मुद्दामा सांसद सत्तापक्ष र प्रतिपक्षका आधारमा बाँडिनु ठीक नभएको बताइन्। उनले भनिन्, ‘संसद्मा प्रस्तुत हुने जनचासोका विषयलाई पनि मतदानका आधारमा स्वीकार वा अस्वीकार गर्ने […]

Newly-Formed RSP Wins Four Seats in House of Representatives

Newly-Formed RSP Wins Four Seats in House of Representatives

Rastriya Swatantra Party’s candidate for House of Representatives (HoR) from Kathmandu Constituency-2, Sobita Gautam, has emerged victorious in the election with an overwhelming 15,229 votes. According to Returning Officer Bimala Regmi, the vote counting in the constituency was completed on Wednesday morning. Gautam’s nearest rival Mani Ram Phuyal of CPN (UML) garnered 11,555 votes while […]

Alternative politics in Nepal: Opportunities and challenges

Alternative politics in Nepal: Opportunities and challenges

Alternative politics refers to the emergence of new political forces that challenge traditional power structures and offer alternative visions of governance. In Nepal, alternative politics has been gaining traction in recent years, especially among the younger generation.

RSP Central Committee becomes 52-membered, 14 nominated

RSP Central Committee becomes 52-membered, 14 nominated

The Central Committee of the Rastriya Swatantra Party (RSP) has become 52-membered. The number of the Central Committee members reached 52, after the Central Committee meeting held in Jaleshwar, Mahottari, nominated 14 MPs to the Central Work Committee.

RSP lawmaker Gautam wins ‘One Young World Politician of the Year’ award

RSP lawmaker Gautam wins ‘One Young World Politician of the Year’ award

Rastriya Swatantra Party (RSP) lawmaker Sobita Gautam has won the ‘One Young World Politician of the Year’ award. Along with Sobita, Chile’s Minister for Women and Gender Equality, Antonia Cosmica, 15 parliamentarians, mayors and others from different countries were included in the shortlist for the award. The organization has awarded five people included in the […]

सोविता गौतम : बालेन जन्माउने शहरमा जितको सपना

सोविता गौतम : बालेन जन्माउने शहरमा जितको सपना

‘हेभिवेट’ उम्मेदवारहरूका कारण काठमाडौं-२ हरेकजसो निर्वाचनमा चर्चित रहने गर्छ । माधवकुमार नेपालले पनि पराजय व्यहोरेको काठमाडौं-२ मा यसपटक २७ वर्षीया अधिवक्ता सोविता गौतमको उम्मेदवारी चर्चामा छ । उनी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेकी हुन् । गौतम टेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोता पनि हुन् ।

Three Rastriya Swatantra Party candidates elected HoR members from Kathmandu

Three Rastriya Swatantra Party candidates elected HoR members from Kathmandu

Rastriya Swatantra Party (RSP) candidates have been elected as members of House of Representatives (HoR) from three constituencies in Kathmandu. RSP candidates Sobita Gautam, Ganesh Parajuli and Biraj Bhakta Shrestha have been elected as HoR members from Kathmandu 2, 7 and 8, respectively.